दुर्गा प्रसाईंलाई बागलुङमा मुक्का प्रहार

दुर्गा प्रसाईंलाई बागलुङमा मुक्का प्रहार

413902969_3690003487895446_1035070333928820040_n

पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई बागलुङमा मुक्का प्रहार भएको छ ।

‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रम भन्दै बागलुङ पुगेका प्रसाईँमाथि मुक्का प्रहार भएको हो ।

स्टेज चढ्ने क्रममा रहेका बेला बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीका अनुसर गौतम प्रहरी नियन्त्रणमा छन् । उनीमाथि सोधपुछ भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ