चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

baby-death

चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ।

शुक्रबार साँझ नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा भरतपुर महानगरपालिका– १२ गोन्द्राङ बस्ने सुनिता श्रेष्ठका ३ वर्षीय छोरा विमर्श श्रेष्ठको मृत्यु भएको हो।

टाउकोमा गहिरो चोट लागका उनको राति सवा ८ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds