सुनचाँदी कतिमा हुँदैछ कारोबार?

सुनचाँदी कतिमा हुँदैछ कारोबार?

Gold sun

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds