नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

mrita fela

नवलपुर । पूर्वी नवलपरासीको दलदलेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

शुक्रबार राति देवचुली नगरपालिका–१४ को भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा कुडौली निवासी २५ वर्षीय सागर चौधरीको मृत्यु भएको हो ।

तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना हुँदा सागर गम्भिर घाइते भएका थिए ।

उनको उपचारका क्रममा भरतपुरमा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ