बालविवाह मुद्धामा ३ महिना कैद सुनाइएका बुद्धिसरा र बिनिता १ वर्षपछि प्रकाउ

बालविवाह मुद्धामा ३ महिना कैद सुनाइएका बुद्धिसरा र बिनिता १ वर्षपछि प्रकाउ

bal_bihe

कास्की जिल्ला अदालतबाट बाल विवाह मुद्धामा ३ महिना कैद सुनाइएका दुई महिलालाई प्रहरीले १ वर्षपछि प्रकाउ गरेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ बस्ने सरस्वती वि.क भन्ने बुद्धिसरf विक र बिनिता विकलाई जिल्ला अदालत कास्कीले ०७९ फागुन २५ गते ३ महिना कैद, २५ सय जरिवाना र पीडित राहत कोषमा २ सय जरिवाना फैसला गरेको थियो ।

अदालतको फैसला अनुसार २ महिना १८ दिन कैद सजाय र २५ सय जरिवाना र पिडित राहत कोषमा २ सय रुपैयाँ भुक्तान गर्न बाँकी रहेका बुद्धिसरा र बिनितालाई प्रहरीले बुधबार पोखराको हरिचोकबाट प्रकाउ गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ