सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

Gold sun

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन दुई हजार रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला रु एक लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला रु एक लाख २२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि सोमबार छापावाल सुन प्रतितोला रु एक लाख २१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला रु एक लाख २० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला रु ३५ ले बढेर रु एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ट्रेन्डिङ


This will close in 3 seconds