स्वास्थ्य बीमा बोर्डले माग्यो करारमा कर्मचारी

स्वास्थ्य बीमा बोर्डले माग्यो करारमा कर्मचारी

१४३ जनालाई रोजगारीको अवसर

bima-board-1-1536×864

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको छ ।

विभिन्न जिल्ला कार्यालयमा रिक्त दरबन्दी पूर्तिका लागि बोर्डले करारमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक उमेदवारले आउँदो चैत १६ गतेसम्म आवेदन पेस गर्न सक्नेछन् ।

सूचना सम्बन्धी बिस्तृत विवरण बोर्डको सूचना पाटी र वेबसाईट www.hib.gov.np बाट हेर्न सकिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ