पोखरा – ५, पर्स्याङ स्थित शान्ति निकेतन विद्यालयमा राष्ट्रिय विज्ञान दिवस मनाइएको छ ।
विद्यार्थीहरूले उत्साहजनक तबरले विज्ञान प्रदर्शनीमा भाग लिए। प्रदर्शनीमा विज्ञानसँग सम्बन्धित निर्माण सामाग्री प्रदर्शन गरियो र तिनका प्रयोगहरूको व्याख्या गरिएको थियो ।
विद्यालयका सहप्राचार्य यदुविलास भुर्त्यालले विज्ञानको महत्त्वबारे बोलेका थिए । उनले हाम्रा दैनिक जीवनमा विज्ञानको आवश्यकता र महत्त्वको चर्चा गरे ।

यस वर्षको राष्ट्रिय विज्ञान दिवसको मूल नारा ूविज्ञान तथा प्रविधि स् विकास र उत्पादन वृद्धिू को विस्तृत व्याख्या पनि विद्यार्थीमाझ गरेका थिए ।
सहप्राचार्य भुर्त्यालले विज्ञानले कसरी यस लक्ष्यलाई हासिल गर्न मद्दत गर्न सक्छ भन्ने बारे पनि जानकारी दिए।

कार्यक्रममा विज्ञान विभाग प्रमुख सुमन ओझा र अन्य शिक्षकहरूको पनि उपस्थिति थियो।


सम्बन्धित समाचारः
राष्ट्रिय शिक्षा दिवसमा अदितिसहित शान्ति निकेतन सम्मानित
शान्ति निकेतनमा तीज पर्वको महत्व बुझाउन विद्यार्थीबीच तीज गीत प्रतियोगिता
शान्ति निकेतनमा सांस्कृतिक नृत्य
चार जिपीए ल्याएकी अदितीसहित ४० विद्यार्थीलाई शान्ति निकेतनको बधाई र सम्मान
शान्ति निकेतनकी अदितिले ल्याइन् ४ जिपिए
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
शान्ति निकेतनका एसईई दिएका विद्यार्थीको बिदाई
शान्ति निकेतनमा खेलकुद सप्ताह २०८० को पुरस्कार वितरण
शान्ति निकेतनमा मनाइयो ‘पर्पल डे’
शान्ति निकेतनका निश्चल पोखरा महानगरद्वारा नगदसहित सम्मानित
शान्ति निकेतनका कक्षा १० का विद्यार्थीलाई बिदाई
शान्ति निकेतनको वार्षिकोत्सवमा सम्मान र सहयोग
शान्ति निकेतनकी अदिती गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम
सम्बन्धित खबर
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो