पोखरा ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कूलमा अन्तरसदनात्मक गणीत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा कञ्चनजंघ सदन प्रथम, अन्नपूर्ण सदन द्वितीय, धौलागिरी सदन तृतीय र सगरमाथा सदन सान्त्वना भयो ।
स्कूलका सहप्राचार्य यदुविलास भुर्त्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले सदनात्मक तबरले सहभागिता जनाएको शिक्षक कृष्ण अधिकारीले जानकारी दिए ।

विजेता टोली कञ्चनजंघा सदनमा अनुशिल अधिकारी (कक्षा ८ बी), सुवोध निउरे (कक्षा ७ बी), निमिशा आचार्य (कक्षा ७ ए) र सिद्धार्थ देवकोटा (कक्षा ८ ए) सहभागी थिए ।

दोस्रो हुने अन्नपूर्ण सदनमा सज्जन रिमाल (कक्षा ८ ए), प्रशन्न भुषाल (कक्षा ८ बी), सज्जन क्षेत्री (कक्षा ७ बी) र रोशनी वाग्ले (कक्षा ६ ए) सहभागी थिए ।

यस्तै, तेस्रो हुने धौलागिरी सदनमा दिवस भट्टराई (कक्षा ८ बी), सुदर्शन अधिकारी (कक्षा ८ ए), अशिम कुँवर (कक्षा ७ बी) र करुण आचार्य (कक्षा ६ ए) सहभागी थिए ।

सान्त्वनामा चित्त बुझाउने सगरमाथा सदनमा शिरिसा पहारी (कक्षा ८ ए), अनु पौडेल (कक्षा ७ ए), आर्यन केसी (कक्षा ६ ए), जशविन क्षेत्री (कक्षा ७ बी) सहभागी बनेका थिए ।

उत्कृष्ट विद्यालयका रुपमा परिचय बनाउँदै गएको शान्ति निकेतनले नियमित रुपमा अतिरिक्त क्रियाकलापलाई पनि अघि बढाउँदै गएको छ ।
सम्बन्धित समाचारः
शान्ति निकेतनका विद्यार्थीले मनाए विज्ञान दिवस
राष्ट्रिय शिक्षा दिवसमा अदितिसहित शान्ति निकेतन सम्मानित
शान्ति निकेतनमा तीज पर्वको महत्व बुझाउन विद्यार्थीबीच तीज गीत प्रतियोगिता
शान्ति निकेतनमा सांस्कृतिक नृत्य
चार जिपीए ल्याएकी अदितीसहित ४० विद्यार्थीलाई शान्ति निकेतनको बधाई र सम्मान
शान्ति निकेतनकी अदितिले ल्याइन् ४ जिपिए
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
शान्ति निकेतनका एसईई दिएका विद्यार्थीको बिदाई
शान्ति निकेतनमा खेलकुद सप्ताह २०८० को पुरस्कार वितरण
शान्ति निकेतनमा मनाइयो ‘पर्पल डे’
शान्ति निकेतनका निश्चल पोखरा महानगरद्वारा नगदसहित सम्मानित
शान्ति निकेतनका कक्षा १० का विद्यार्थीलाई बिदाई
शान्ति निकेतनको वार्षिकोत्सवमा सम्मान र सहयोग
शान्ति निकेतनकी अदिती गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम
सम्बन्धित खबर
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती