पोखरा। नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो ।
तिहार अघिको कारोबार अर्थात् कात्तिक १५ गते सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च भएकोमा तिहारपछिको पहिलो कारोबार हुँदा भने छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ घटेको हो।
यस्तै मंगलबार चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेको छ । कात्तिक १५ गते तोलामा २ हजार ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सम्बन्धित खबर
सुनचाँदीको मूल्य घट्यो
घट्यो सुनको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
सुनचाँदीको मूल्य बढ्यो
सुनको मूल्य तोलाको १२०० सय रुपैयाँले घट्यो
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो