बागलुङ सेवा समाज कतार बहुद्देश्यीय अक्षयकोषकाे प्रथम अधिवेशन, अध्यक्षमा सन्तोष पौडेल

नयाँ नेतृत्व

बागलुङ सेवा समाज कतार बहुद्देश्यीय अक्षयकोषकाे प्रथम अधिवेशन, अध्यक्षमा सन्तोष पौडेल

achhekosh doha

दोहा । बागलुङ सेवा समाज दोहा कतारको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज कतार बहुद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन शुक्रबार दोहामा सम्पन्न भएको छ।

अधिवेशनबाट सन्तोष पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा मदन जि सी, सचिवमा भरत पौडेल, सह–सचिवमा झपेन्द्र सापकोटा (ईश्वर), कोषाध्यक्षमा निराजन गौतम, सह–कोषाध्यक्षमा सुबास पौडेल चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा मिलन गौतम, उमानन्द शर्मा (रामु), राजु खडका, तारानाथ शर्मा र सविन शर्मा चयन भए ।

निर्वाचन प्रक्रिया संयोजक राजु रेग्मी ‘राज’को संयोजकत्वमा निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गरिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ