प्रतिभाका प्रोमिशको ४ जीपीएसँगै उत्कृष्ट नतिजा

उत्कृष्ट नतिजा

प्रतिभाका प्रोमिशको ४ जीपीएसँगै उत्कृष्ट नतिजा

MixCollage-28-Jun-2025-07-31-AM-9614

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पोखराको प्रतिभा माविका प्रोमिश  ढकालले ४ जीपीए प्राप्त गरेका छन् ।

शुक्रबार प्रकाशित नतिजा अनुसार प्रतिभाका ढकालले ४ जीपीएसँगै अदिश सुवेदी, विप्लभ रेग्मी, रिवाज मरासिनीले ३.९६ जीपीएसहित विद्यार्थीहरूले उत्कृष्ट नतिजा प्राप्त गरेको प्रतिभा माविले जनाएको छ ।

४ जीपीए ल्याउने प्रोमिश सानैदेखि उत्कृष्ट र लगनशील विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ