इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते

इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते

ministry-of-foreign-affairs

काठमाडौं : परराष्ट्र मन्त्रालयले इरानी आक्रमबाट युएईमा १५ जना नेपाली घाइते रहेको बताएको छ। बुधबार पत्रकार सम्मेलन आयोजना गरेर परराष्ट्र मन्त्रालयले उक्त जानकारी गराएको हो।

मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार घाइतेमध्ये १४ जना नेपाली उपचार गरेर काममा फर्किसकेका छन्। उनीहरू ड्रोन आक्रमणमा परेर घाइते भएका थिए। सोही आक्रमणमा परेर एक जना नेपालीको निधनसमेत भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ