गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाण्डौ। दुई पटकको फिफा विश्वकप च्याम्पियन राष्ट्र अर्जेन्टिना साउदी अरेबियासँग २-१ ले पराजित बनेको छ।
कतारको लुसैल रंगशालामा मंगलबार साँझ भएको खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएसँगै अर्जेन्टिनाको ३६ खेलसम्मको अपराजित यात्रामा पूर्ण विराम लागेको हो । अर्जेन्टिना सन् २०१९ यता अपराजित थियो ।
खेलको दशौं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो।
खेलको दशौं मिनेटमा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले प्राप्त पेनाल्टीमा सहज गोल गरेका थिए। पहिलो हाफमा अर्जेन्टिनाले तीन पटक बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरेका थिए।
साउदी अरेबियाले दोस्रो हाफको पाँच मिनेटको अन्तरमा दुई गोल गर्यो। खेलको ४८ मिनेटमा सलेह अलशेरी र ५३ मिनेटमा सलेम अलडावसरीले डिबक्स बाहिरबाट सेकेन्ड बार च्याप्दै उत्कृष्ट गोल गर्दै साउदीलाई २-१ ले जित निकालेका थिए।
सम्बन्धित खबर
आठौं पोखरा स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक
त्रिभुवन शान्ति मावि र अम्मरसिंह मावि विजयी
टाइगरले वर्ष उत्कृष्ट खेल संघसंस्थाको पुरस्कार प्रायोजन गर्ने
पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता सुरु
पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउने क्रम जारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग