गायक मदन सेन्चुरीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। गायक सेन्चुरी कभर गीत गाएर चर्चामा आएका हुन्।
शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘लुकी-लुकी हेर्छु सधैं’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा जीवन भट्टराई, लक्ष्मी बर्देवा र विशाल डोटेललाई देख्छ सकिन्छ।
पुष्पन प्रधानको शब्द तथा संगीत रहेको गीतमा देवेश राईको संगीत संयोजन छ। जीवन र लक्ष्मीले निर्देशन गरेको गीतको भिडिओमा सागर दाहालले सह-निर्देशन रहेको छ।
बुद्ध थापाले छायांकन गरेको गीतलाई विष्णु खड्काले सम्पादन गरेका छन्।
सम्बन्धित खबर
अनमोल र जसिताको ‘अन्तिम माया ‘ [भिडियो]
२१ वर्ष पछि लोकेन सुब्बाले ल्याए ‘कान्छी’ [भिडियो]
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक (भिडियो)
मदन र मायाको `पिरैले सुकाउँछ ज्यान´ सार्वजनिक [भिडियो]
‘यानीमयाले, बिर्सियौ कि चटक्कै जानी मयाले’ [भिडियो]
‘कसो कसो माया बस्यो’ ले दर्शकको माया पाउँदै [भिडियो]
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग