बागलुङ बडिगाडको एक होटलमा प्रहरी इञ्चार्ज मृत फेला

बागलुङ बडिगाडको एक होटलमा प्रहरी इञ्चार्ज मृत फेला

mrita fela

बागलुङ । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् ।

सोमबार राति बडिगाड गाउँपालिका–६ स्थित एक खाजा घरको तल्लो तलामा माथि फर्केको अवस्थामा पौडेलको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले होटल सञ्चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

अहिले इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रमुख राजेश अधिकारीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल सिल गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds