महिला टी–२० : थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

महिला टी–२० : थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

uae-womens-cricket

पोखरा । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको उपाधि यूएईले जितेको छ ।

आज भएको फाइनल खेलमा यूएईले थाइल्यान्डलाई ६ रनले हराएको हो ।

युएईले दिएको ७१ रनको लक्ष्य पछ्याएको थाईल्यान्ड १७ दशमलब ५ ओभरमा ६४ रनमा अलआउट भयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७० रन बनाएको थियो ।

विजेता युएई र उपविजेता थाईल्यान्ड आगमी वर्ष हुने ग्लोबल टी–२० विश्वकप छनोट खेल्न पाउनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ