दुर्गा प्रसाईंलाई बागलुङमा मुक्का प्रहार

दुर्गा प्रसाईंलाई बागलुङमा मुक्का प्रहार

413902969_3690003487895446_1035070333928820040_n

पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई बागलुङमा मुक्का प्रहार भएको छ ।

‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रम भन्दै बागलुङ पुगेका प्रसाईँमाथि मुक्का प्रहार भएको हो ।

स्टेज चढ्ने क्रममा रहेका बेला बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीका अनुसर गौतम प्रहरी नियन्त्रणमा छन् । उनीमाथि सोधपुछ भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds