रञ्जन अधिकारी । सदावहार चर्चित गायिका देवी घर्ती मगरको कर्णप्रिय स्वर छ । यस वर्ष कम्मर मर्काउनै भ्याईनभ्याइ भएका चर्चित लोकगायक राजु ढकाल लाहुरे बन्नै तनहुँ आए । तनहुँ गट् ट्यालेन्ट मन्सिका गुरुङ हेर्दा मात्रै सानी हुन्, उनको नृत्य चल्तीका मोडललाई माथ दिने छ । लोक गायक शंकर पन्तको नयाँ तीज गीत ‘साली भेना’ का गायन र अभिनयमा जोडिएको पात्रका वर्णन हो यो ।
पन्तले ननाचेपनि नाँचु नाँचु लाग्ने तिजे लयमा लाहुरे भेना र दाइकी सालीलाई शब्दमा उतारेका छन् । प्रतिभावान् नृत्य निर्देशक मौसम हिमालीले कडा मेहनत गरेका छन् । दुर्गा पौडेलले खिचेको भिडियोलाई नविन घर्तीमगरले काँटछाँट गरेका हुन् ।
भिडियोको सम्पूर्ण जिम्मा एकता फिल्म्स प्रालिले लिएको हो । शुक्लागण्डकी नगरपालिका २ स्थित नवज्योति आमा समूह भिडियो निर्माणमा घाम पानी नभनी खटियो । आशिष म्युजिकले बजार व्यवस्थापन गरेको सो मिडियो म्युजिक नेपालबाट भर्खरै मात्र सार्वजनिक भएको हो ।
रातो सारी, फररर पारी …… (भिडियो)
सम्बन्धित खबर
२१ वर्ष पछि लोकेन सुब्बाले ल्याए ‘कान्छी’ [भिडियो]
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक (भिडियो)
मदन र मायाको `पिरैले सुकाउँछ ज्यान´ सार्वजनिक [भिडियो]
‘यानीमयाले, बिर्सियौ कि चटक्कै जानी मयाले’ [भिडियो]
‘कसो कसो माया बस्यो’ ले दर्शकको माया पाउँदै [भिडियो]
‘म त हजुर हङकङको लाहुरे’लाई माया बढ्दै [भिडियो]
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग