काठमाडौं- केन्द्रीय सत्ता गठबन्धनभित्र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति भएको छ ।
सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने निर्णय गरेको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एक मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान गठबन्धन बैठकमा राखेका थिए ।
बैठकमा सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच छलफल भएको थियो ।
सम्बन्धित खबर
गायक भिम चापागाइको ‘खेतैभरी आलु’ बजारमा
‘सरकार परिवर्तनको प्रयास माकुराको जालो जसरी च्यातियो’- विष्णु पौडेल
प्रचण्डलाई कांग्रेसको जवाफ- मूल्य कसले चुकाउनुपर्छ, हेर्दै जाउँला
कांग्रेसप्रति प्रधानमन्त्री प्रचण्डको आक्रोश : तपाईंहरुको गतिविधि कलंकका रुपमा स्थापित हुनेछ
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
पत्रकार सुरेन्द्र पौडेललाई ‘एक्जिटो एक्सेलेन्स अवार्ड’
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग