पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३१ हजार २०० र तेजाबी सुन १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि हिजो छापावाल सुन प्रतितोला १ लाख ३१ हजार ६ सय र तेजाबी सुन १ लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सम्बन्धित खबर
बढ्यो सुनचाँदीको मूल्य
सुनको मूल्य अहिलेसम्मकै उच्च
घट्यो सुनचाँदीको मूल्य
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य घट्यो
घट्यो सुनचाँदीको मूल्य
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग