पोखरा । दुई दिनसम्म लगातार बढेको सुनचाँदीको मूल्य आज शुक्रबार घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँ र र तेजाबी सुन १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि, हिजो छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँ र र तेजाबी सुन १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर तोलाको १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भइरहेको भहाशाखाले जनाएको छ।
सम्बन्धित खबर
सुनको मूल्य अहिलेसम्मकै उच्च
घट्यो सुनचाँदीको मूल्य
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य घट्यो
घट्यो सुनचाँदीको मूल्य
सुनको मूल्य बढ्यो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग