पोखरा । सुजल डेरीले रस बदाम ड्रिंक बजारमा ल्याएको छ।
रस बदाम ड्रिंकमा प्रयोग भएको क्यालिफोर्नियन अलमोन्डस, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दूधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कुरामा कम्पनीको दाबी छ।
रस बदाम ड्रिंक अन्तर्राष्ट्रिय स्तरको मेसिनबाट उत्पादन गरिएको र रस बदाम ड्रिंकमा रस बदाम ड्रिंकमा आल्मोन्डसको स्वाद, साफोरनको गुडनेस र दुधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै उर्जा पनि प्रदान गर्ने कम्पनीको दाबी छ ।
‘वर्तमान समयको जिवनशैली एकदमै छिटो बन्दै गइरहेको छ र निरन्तर अघि बढ्नको लागि शरीरलाई चहिने ऊर्जाले पनि त्यत्तिकै महत्व राख्दछ। उपभोगतालाई निरन्तर प्रयास गर्न र सफल बन्नको लागि चाहिने उर्जा रस बदाम ड्रिंक ले पूर्ण गर्दछ,’ कम्पनीले भनेको छ।
सफलता र निरन्तर प्रयासलाई प्रोत्साहन गर्न कम्पनीले ‘गेट गोइङ, किप गोइङ’ नामक सन्देश ल्याएको छ । रस बदाम ड्रिंकले उपभोगतालाई सधै एक्टिभ, रेडी, गोइङ बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । १८० एमएल रस बदाम ड्रिंक क्यानको मूल्य १०० रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारः
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
सुजल डेरीको ‘सफल ह्याप्पी गाईको शुद्ध दूध’ बजारमा
सुजलको अभियान सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’
सुजल फुड्सको नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा
पोखराको बजारमा सुजलको ‘सफल दही’ २ दशकदेखि निरन्तर
सुजल फूड्सको ‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा
‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियान
सम्बन्धित खबर
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन