काठमाडौं । मोटर स्पोर्ट्सको क्षेत्रमाकाम गर्ने संस्थाअटोमोबाईल्स एसोसियसनअफ नेपाल (नासा नेपाल)ले मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड प्रदान गरेको छ । संघ स्थापनाको १६ औं वर्षगाँठको अवसरमानासा नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरेर मोटर स्पोर्ट्सको क्षेत्रमा योगदान गरेका ९ जनालाई अवार्ड प्रदान गरेको हो ।
विगत १५ वर्षदेखि मोटर स्पोर्ट्समा संलग्नभएका राईडर, ड्राईभर र प्रमोटरलाई समावेश गर्दै जनहीनगद २० हजार सहितअवार्ड वितरणगरिएको नासा नेपालले जनाएको छ । सम्मानितहुनेमाटीएसडी र्यालीड्राईभर उपेन्द्र प्याकुरेल, मोटर–मोटर साईक्लिङ रेसिङ बर्षा बस्नेत, मोटर साईक्लिङ (अफरोड) सुन्दर होना (भिम), मोटर स्पोर्ट्स (अटो जिमखाना) आशिषभारती, मोटर साईक्लिङका रोड रेसिङ राजकुमार कार्की, टू ह्विलटुरिङका प्रमोद श्रेष्ठ, मोटो भ्लगरकी सुरक्षा केसी, गल्स अन द ट्रयाककी सुनिता देसार, रोड रेसिङ नेश्नल टू ओभरसिजकाबिक्रमथापा रहेका छन् ।
कार्यक्रमकाअवार्ड विजेतालाई मुख्यअतिथी राष्ट्रिय खेलकुद परिषदकाउपाध्यक्षशिव कोईराला, सदस्य सचिवटंकलालघिसिङ, राखेपकाबोर्ड सदस्यतथा ई स्पोर्ट्स संघकाअध्यक्षअन्जनधमला, स्केटिङ संघकाअध्यक्षअच्युतखनाल, एफआईए वल्डकाउन्सिल मेम्बर गोबिन्दभट्टराई लगायतले पुरस्कृत गरेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला