पोखरा महानगरका करार कर्मचारी बिदा गर्ने निर्णय गरिएको छ । पहिलो चरणमा २८ जना प्राविधिक कर्मचारीहरूलाई बिदा गर्ने निर्णय कार्यपालिका बैठकले गरेको हो ।
बिहीबार बिहान बसेको आकस्मिक कार्यपालिका बैठकले उनीहरूलाई चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म तलब र चाडपर्व खर्च दिएर बिदा गर्ने निर्णय भएको बताइन्छ । बिदा हुने कर्मचारीमा १० जना इन्जिनियर र १८ जना सब इन्जिनियर छन् ।
बैठकले ५ जना शिक्षिका र २ जना सामाजिक परिचालिकालाई पनि बिदा गर्ने निर्णय गरेको छ ।
यस्तै, अन्य करारका कर्मचारीलाई पनि पुस मसान्तसम्म म्याद थप्ने निर्णय कार्यपालिकाले गरेको छ । जनप्रतिनिधि र कर्मचारीले नेतृत्व गरेका समयमा पनि आफु निकट कर्मचारीहरू प्राविधिक पदमा भर्ना गरेर अन्य काममा लगाइएको छ । हालका मेयर आचार्यले पनि हालसम्म १९ जना करारका कर्मचारी भर्ती गरेका छन् ।
बिदा हुने कर्मचारीहरूको सूची:
१. ध्रुव भट्टराई
२. भुवनेश्वर तिमिल्सिना
३. रामजी प्रसाद त्रिपाठी
४. रवीन्द्र गोदार
५. आशिष मल्ल
६. विकास सुवेदी
७. विमल आचार्य
८. विक्रम भट्टराई
९. राजकुमारी थापा
१०. सुदीप दवाडी
११. अनिलप्रसाद आचार्य
१२. प्रकाश वाग्ले
१३. फातुमा खातुन
१४. शारदा गिरी
१५. विक्रम तिमिल्सिना
१६. दर्पण पोखरेल
१७. अमृत कोइराला
१८. सुन्दर पौडेल
१९. गोविन्द आचार्य
२०. संकल्प ढुंगाना
२१. सन्तोष जिसी
२२. प्रशान्त बराल
२३. सरोज आचार्य
२४. मोहन सिग्देल
२५. सतिश पौडेल
२६. विनोद बास्तोला
२७. रविन्द्रनाथ ओझा
२८. इश्वर तिमिल्सिना
शिक्षिकाहरू
१. लक्ष्मी अधिकारी
२. सरस्वती पौडेल
३. पार्वती केसी
४. होममाया भुजेल
५. रेनुका गुरुङ
सामाजिक परिचालिका
१. सविता विश्वकर्मा
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो