रविको हिरासत फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

रविको हिरासत फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

bhusal_final

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन्।

उनलाई आइतबार बेलुका उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको थलीबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको फोटो आफूले सीसीटीभीबाट खिचेको उनले आफै स्वीकार गरेका थिए।

उनले लामिछानेलाई हिरासतमा भेटेर फर्किने क्रममा आफूले सीसीटीभी मनिटर रुमबाट खिचेको बताएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds