एसीसी यू–१६ इस्ट जोन कपको उपाधि लिएर नेपाली टोली स्वदेश फिर्ता

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि लिएर नेपाली टोली स्वदेश फिर्ता

u-16

पोखरा । एसीसी यू–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोली गएराति स्वदेश फर्किएको छ । नेपाली टोली ट्रफी लिएर आइतबार राति फर्किएको हो ।

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, यू–१९ टोलीका प्रशिक्षक शक्ति गौचन लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

अस्ति शनिबार भएको फाइनल खेलमा खेलमा सिङ्गापुरलाई दुई विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो । नेपालले यस प्रतियोगितामा अपराजित रहँदै लगातार उपाधि जितेको हो।

यसअघि नेपालले सन् २०१७, २०१९ र २०२३ मा पनि इस्ट जोन कपको उपाधि जितेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ