गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नेगम परियार, मनाङ । मनाङको चामेमा गत शुक्रबार र शनिबार आखाँ शिविर सम्पन्न भएको छ । तिलगंगा आखाँ प्रतिष्ठान केन्द्र काठमाडौ तिलगंगा आखाँ अस्पताल चामे मनाङ र जिल्ला स्वास्थ्य कार्यालय मनाङको आयोजनामा उक्त आखाँ शिविर सम्पन्न भएको हो ।
शुक्रबार र शनिबार मनाङको सदरमुकाम चामे स्थित सामुदायिक आखाँ केन्द्र मनाङको भवनमा शिविर गरिएको सामुदायिक आखाँ केन्द्र मनाङका नेत्र सहायक रितु श्रेष्ठले बताईन । उक्त दुई दिने आखाँ शिविरमा १५५ जना आखाँका बिरामीहरुले आखाँको चेकजाच गरेका थियो ।
जस मध्ये ६३ जना पुरुष र ९२ जना महिला आखाँका बिरामी रहेका थिए । शिविरको पहिलो दिन शुक्रबार ९२ जनाले आखाँको चेकजाच गरेका थिए भने दोस्रो दिन ६३ जनाले आखाँको चेकजाच गरेका थिए । शिविरमा १९ जनाको आखाँको मोतिबिन्दुको अप्रेशन गरिएको थियो । जसमा १३ जना पुरुष र ६ जना महिला रहेको नेत्र सहायक रितु श्रेष्ठले बताईन ।
सम्बन्धित खबर
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना घाइते
जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
आजको मौसम पूर्वानुमान
एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय
हराएका शताब्दीऔँ मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग