पोखरा, ६ माघ । पोखराको विध्यवासिनी, सराङकोट, कास्कीकोट, अन्नपुर्ण गाउँपालिका मोटरबाटोमा जनतासँग छलफल नै नगरी मापदण्ड तोक्न खोजेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरुले सर्घष समिति समेत गठन गरेका छन् ।
विन्ध्यवासिनी देखी नौ डाडाँ सम्मको सडकको मापदण्ड अहिले सडक विभागको सेन्टरबाट ५–५ मिटर भए पनि महानगरले सेन्टरबाट १०–१० मिटर र थप दुईर दुई मिटर नालाका लागि मापदण्ड तोक्न लागेको भन्दै सर्घष समिति गठन गरेका हुन् ।
संघर्ष समितिको अध्यक्ष रामचन्द्र त्रिपाठी, उपाध्यक्ष हुमनाथ पराजुली, सचिब छबीलाल दाहाल, सह सचिब गंगा गिरी रहेका छन् । यसैगरी पोखरा महानगर पालिका २४, कास्कीकोटबाट सदस्यमा बिष्णु कुमार श्रेष्ठ, गणेशभक्त बस्ताकोटी, नरहरी दाहाल, मेघराज सुबेदी, डिल्लीराम सुबेदी, टिकाराम, शालिकराम पौडेल, टलक परियार, देवबहादुर परियार, दिपक अधिकारी, नारायण सुबेदी, देविका सुबेदी, गिरीधारी सुबेदी, चुडामणी सुबेदी, मानबहादुर कार्की, नविन बस्ताकोटी, गणेश पुरी, बामदेव बस्ताकोटी अन्नपुर्ण गाउपालीका–१ बाट सदस्यमा चेतभक्त लम्साल, नारायणी दाहाल, लक्ष्मी दाहाल, नवराज दाहाल, नरवहादुर बिक, दुर्गादत्त दाहाल, याम प्रसाद तिवारी, बुद्दी बहादुर कुवर, शिव प्रसाद दाहाल, हर्कबहादुर सुनार, पोखरा १८, सराङकोटबाट सदस्यमा गणेश गिरी, महेन्द्र अधिकारी, मिलन थापामगर, यदुराज रेग्मी रहेका छन् ।
चेतकुमार श्रेष्ठको अध्यक्षतामा बसेको भेलाले समिति गठन गरेको हो । सर्घष समितिले पोखरा महानगरपालीका, वडा नम्वर १, १८, २४ र अन्नपुर्ण गाउँपाललिकालाई आफ्ना मागहरु सहित ज्ञापनपत्र दिने र थप संघर्षका र्कायक्रम राख्ने जनाइएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा