सुरक्षा निकायबाट लुटिएका हतियार विप्लवसँग अझै रहेको आशंका

सुरक्षा निकायबाट लुटिएका हतियार विप्लवसँग अझै रहेको आशंका

biplap

काठमाडौं : गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका हतियार खोज्न देशभरिका प्रहरी कार्यालयमा सर्कुलर गरेको छ।

तत्कालीन सशस्त्र द्वन्द्वमा सुरक्षा निकायबाट लुटिएका हतियार विप्लवसँग अझै रहेको आशंका प्रहरीको छ

। ‘द्वन्द्वमा कति हतियार लुटियो एकिन तथ्यांक छैन, तर लुटिएका हतियार अझै विप्लवको पार्टीसँग रहेको आशंका छ’, गृह मन्त्रालयका एक अधिकृतले भने, ‘प्रहरीले गोप्य निगरानीमा हतियार कब्जामा लिन थालेको छ।’

सबै माओवादी एक हुँदा शान्ति सम्झौतापछि हतियार राज्यलाई बुझाएका थिए। तर पटकपटक बेवारिसे अवस्थामा हतियार बरामद हुँदै आएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds