मस्को । सबैजसो युवतीलाई सुन्दर देखिने चाहना हुन्छ । तर, केही युवती यस्ता हुन्छन् जसलाई भगवानले नै निकै सुन्दर बनाएका हुन्छन् । एकातर्फ त्यो सुन्दरतामा हर कोही मोहित हुन्छ भने अर्कोतर्फ त्यही सुन्दरता उनको लागि संकट बनिदिन्छ ।
यस्तै कहानी छ रुसकी २६ वर्षकी एन्जेलिका किनोभाको जो एक मोडल हुन् । एन्जेलिका झट्ट हेर्दा गुडिया जस्तै छिन् । उनलाई उनका मातापिताले एक गुडिया जस्तै हुर्काएका पनि हुन् तर अहिले उनको यही सुन्दरता उनका लागि समस्या बनेको छ ।
उनका मातापिताले उनलाई राजकुमारी जस्तै हुर्काए । यतिसम्म कि उनी आफूखुसी घरबाहिर जान पनि पाउँदिनन् । उनी बार्बी डल जस्तै छिन् र उनको दैनिकी पनि उस्तै छ । उनका कोही ब्वाइफ्रेण्ड छैन् किनकि उनका मातापिता उनलाई स्वतन्त्र रुपमा हिँड्न दिँदैनन् । तर, एन्जेलिका एक दिन घरबाट बाहिर निस्केर आफ्नो तरिकाले जिन्दगी बाँच्न चाहन्छिन् । उनी साँचो प्रेमको खोजी गरिरहेकी छिन् । उनका अनुसार उनमा मातापिताले अहिलेसम्म उनलाई सीसाको महलमा राखेका छन् तर एक दिन उनी यो महल तोडेर बाहिर निस्कने छिन् । एजेन्सी
हेर्नुहोस् एन्जेलिकाका फोटोहरु










सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ