पोखरा । गोरखाको गण्डकी गाउँपालिकामा बाँदर धपाउन प्रहरी समेत परिचालन भएका छन् । गाउँपालिकाको वडा नम्बर ३ र ४ मा बाँदर आतंकबाट स्थानीयहरु आाजित भएपछि धपाउन प्रहरी समेत परिचालित भएका हुन् ।
बाँदर धपाउनका लागि ताङलीचोक प्रहरी चौकीका टोलि खटिएका हुन् । बाँदर नियन्त्रण लिनका लागि प्रहरी टोली सहि करिव तीन सय जना स्थानीयहरु पनि लागेका छन् ।
सम्बन्धित खबर
गोरखामा पौडी खेल्ने क्रममा डुबेर २ किशोरको मुत्यु
फेवातालको सीमांकन सकिन लाग्योः मेयर आचार्य
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, एउटा पुल बगायो
गोरखाका पाँच पालिकाको निर्णय : सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग