गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पोखराको पृथ्वीचोक स्थित एक होटलबाट लागू औषधसहित ७ जना पक्राउ परेका छन् । लागू औषध कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा छापा मार्न गएको प्रहरी टोलीले ३ सय ४१ थान डाइजापाम , फेनेरागन बुप्रिनर्फिन र १ सय थान नाइट्रोसन गरी १ हजार २ सय २८ थान लागू औषधसहित ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लागू औषध कारोबार गरिरहेका रुपन्देहीका ४३ बर्षीय रामबृक्ष कोहार, ४० बर्षीया तेतरी कोहार, २० बर्षीया सोनम कोहार, पोखरा –१ का २६ बर्षीय अनिल गुरुङ, पोखरा–२८ का २० बर्षीय शुक्रराज सुनार, पोखरा –१३ का ४४ बर्षीय बिक्रम विक र पोखरा– ३२ का ३४ बर्षीय अजय गुरुङ पक्राउ परेका छन ।
कास्की प्रहरीले केही दिनदेखि कास्कीमा लागु औषध विरुद्धको अभियान संचालन गदै आएको छ । नहिरुलाई पक्राउ पछिको प्रारम्भिक अनुसन्धानबाट पोखराका ड्रग्स डिलरहरुले ड्रग भि¥याउनका लागि पैसा पठाएको र बोर्डर जिल्लाबाट ड्रग्स पोखरा ल्याउने गरेको पत्ता लागेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग