काठमाण्डौमा सम्पन्न १६ औं संस्करणको पल्सर स्पोर्टस् अर्वाडमा प्याराग्लाइडिङका योगश भट्टराई वर्ष उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन् । सन् २०१८ मा इन्डोनेशियामा सम्पन्न १८ औं एशियाली खेलकुदमा उनको प्रशिक्षणमा रहेको प्याराग्लाइडिङ टिमले रजत पदक जित्न सफल रहेको थियो ।
आफ्ना चार जना प्रतिष्पर्धीलाई उछिन्दै योगेशले उक्त अर्वाड हात पार्न सफल भएका हुन् । उनको प्रतिष्पर्धामा फुटबलका हरि खड्का, एथलेटिक्सका धनीराम चौधरी, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र बिष्ट रहेका थिए । उनले अर्वाड संगैं पल्सर बाइक पाएका छन् ।

गत महिना पोखरामा सम्पन्न चौथो पोखरा स्पोर्टस अर्वाडमा मनोनयनमा समेत उनी परेका थिएनन् । उनीबाटै प्रशिक्षित खेलाडी यूकेश गुरुङ भने अर्वाड हात पारेका थिए । गण्डकी प्रदेशमा उत्कृष्ट बनेका यूकेश मुलुकभरमा पनि वर्ष खेलाडी बन्दै पल्सर बाइक जितेका छन् ।

योगेशले करिब २० वर्ष देखि पोखरामा रहेर प्याराग्लाइडिङको क्षेत्रमा आफूलाई स्थापित गरिसकेका छन । अर्वाड कार्यक्रममा नेपाललाई एशियाली खेलमा एक मात्र पदक जिताउन सफल रहेको प्याराग्लाइडिङ टिमलाई सम्मान गरिएको थियो ।
तस्विरः सुदर्शन रञ्जित
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला