पोखरा २३ असार l तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ खानिखोला स्थित आज भएको मोटरसाईकल दुर्घटनामा २ जना घाईते भएका छन् ।
पृथ्बी राजमार्ग सडक खण्डमा डुम्रेबाट आँबुखैरेनि तर्फ जाँदै गरेको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टेर भएको दुर्घटनामा मोटरसाईकल चालक भारत घर भई हाल जिल्ला चितवन बेलचोक बस्ने २६ वर्षीय मोहम्मद प्रवेश र पछाडी सवार २६ वर्षकै दिनेश गुप्ता घाइते भएका हुन ।
घाईते दुबै जनालाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरेहको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।
पोखराको विजयपुरमा बसको ठक्करबाट भट्टराई घाईते
पोखराको विजयपुरमा बसको ठक्करबाट एकजना घाईते भएका छन् । आईतबार पोखराबाट काठमाण्डौ जाँदै गरेको ग १ ख ७७१९ नंम्बरको बसले पोखरा २६ विजयपुर स्थित सोही स्थान बस्ने ७५ वर्षीय लोकमान भट्टराईलाई बाटो काट्ने क्रममा ठक्कर दिएको हो ।
ठक्करपछि घाईते भएका भर्टराईलाई उपचारको लागि मणिपाल अस्पताल पठाएको कास्की प्रहरीले जानकारी दिएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु