मन छुने यो तस्विर यसरी भयो भाइरल

मन छुने यो तस्विर यसरी भयो भाइरल

Bichara

सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल भएको छ । तस्विर यसरी भाइरल हुनुको कारण नेपाली युवाको ब्यथालाई राजनीतिक उथलपुथल भईरहँदा सम्बोधन होस् भन्ने पनि हो ।

मुलुकमा अब बामपन्थी नेतृत्वको सरकार बन्ने निश्चित छ । झण्डै आधा करोड नेपाली युवा देश छाडेर विदेशमा पसिना बगाईरहनुपरेको छ । बामपन्थीहरुले मुलुकमै रोजगारी सिर्जना गर्ने नारा बोकेर चुनाव जितिरहँदा अब जनताको आशा पनि यस्तै तस्विर जस्तै अवस्था कसैको नआओस् भन्ने नै हो ।

सामाजिक सञ्जालमा छाएको यो तस्विरमा बाबुछोरो देख्न सकिन्छ । बाबुको लवाई हेर्दा अत्यन्त दयनिय आर्थिक अवस्था देखिन्छ । पसिनालाई खाडीमा बेच्न जान लागेका छोरोको गालामा म्वाईं खाएर त्रिभुवन विमानस्थलमा एउटा बाबुले बिदाई गर्दै गर्दाको भावुक तस्विर त प्रतिनिधि तस्विर मात्र हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds