गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
बुटवल – पाल्पा सडक खण्ड अन्तरगत पर्ने सिद्धबाबा मन्दिर नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान सवा ९ बजे माथिबाट खसेको पहिरोका कारण पाल्पा, गुल्मी अर्घाखाँची, पोखरा बाग्लुङ जाने गाडी बुटवलमा रोकिएका छन् ।
त्यस्तै बुटवल आउदै गरेका गाडी पाल्पाको दोभारमा रोकिएका छन् । अहिले यस क्षेत्रमा भीषण वर्षा भइरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईले पाल्पाको टोलीसँग समन्वय गरेर सडक खुुलाउने प्रयास भइरहेको लोकान्तरलाई जानकारी दिए ।
शुक्रबार सोही ठाउँमा खसेको पहिराले दुई वटा गाडी पुरिँदा १ जनाको मृत्यु भएको थियो भने, ४ जना गम्भीर घाइते भएका छन् । भारी वर्षा भइरहेकोले समेत भएर हिड्न यात्रुहरुलाई प्रहरीले आग्रह गरेको छ । सिद्धबाबा सडक जोखिमपूर्ण छ । जहाँ हिलो र खाल्डाखुल्डीले यात्रा गर्न पनि कठिन छ ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग