आर्मीलाई सोझो सेटमा पराजित गर्दै पुलिसलाई उपाधि

आर्मीलाई सोझो सेटमा पराजित गर्दै पुलिसलाई उपाधि

police win

प्रकाश दाहाल स्मृति कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ ।फाइनलमा चिरप्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । चार दिन अगाडि नै हुनुपर्ने प्रतियोगिता बर्षाका कारण शनिबार सारिएको थियो ।

नेपालमा पुलिसले आर्मीलाई २५–२२, २५–२२ र २५–२२ को सोझो सेटमा पराजित गरेको थियो । उपाधिबाट बञ्चित आर्मीका लागि मुख्य खेलाडी मानबहादुर श्रेष्ठको अभाव खड्किएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ