गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पोखराको जिरोकिमिमा जीपको ठक्करबाट ढलेको पोलले सोहि जीपलाई किच्दा ३ जना घाइते भएका छन् । बाग्लुङतर्फबाट पोखरा आएको ग१ज ६४७९ नम्बरको जीप अनियन्त्रित भई पोलमा ठोक्किएको र सोहि पोलले जीप किचेको प्रत्यक्षदर्शीको भनाई छ ।
क्रेनले पोल हटाई जीपबाट यात्रुको उद्धार गर्न एक घण्टा भन्दा बढी समय लागेको थियो । २ घण्टासम्म यात्रुहरु जीपमै थिए । कसैको हात झ्यालबाट बाहिर झुण्डिएको अवस्थामा देखिएको थियो । आर्मी, एपीएफ, नेपाल प्रहरीले उद्धार कार्य गरेको थियो । करिब १० बजेको समयमा दुर्घटना भएको हो । जीप तीब्र गतिमा रहेको बुझिएको छ ।
लाइभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।
https://www.facebook.com/surendra.gurung.7921/videos/2537393793017038/
श्रोतः बिग खबर डटकमबाट ।
तस्विरः आशिष पुरी
सम्बन्धित खबर
डढेलोले पुर्याएको क्षतिप्रति मुख्यमन्त्री अधिकारी चिन्तित, सचेत रहन आग्रह
पोखरा जेसिजको सप्ताह: रक्तदानदेखि ट्राफिक सचेतना
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नै, नियुक्ति विरूद्धको रिट सर्वोच्चद्वारा खारेज
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कैदी बन्दी न्यायिक सरोकारमा नल बहादुर मनोनित
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग