गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । कास्की २ अन्तर्गत पोखराका विभिन्न मतदान केन्द्रहरुमा बम विस्फोटको क्रम रोकिएको छैन । पछिल्लो पटक पोखरा १६ को चण्डिका प्रावि मतदान केन्द्रबाट ५०० मिटर दुरीमै बम पड्किएको छ । मतदान भैैरहेको अवस्थामा विस्फोट भएपछि मतदाताहरु त्रसित छन् ।
श्रृंखलाबद्ध रुपमा भएको विस्फोटले मतदाता ढुक्कसँग मतदान गर्ने अवस्था छैन । यसअघि यहाँको शान्ति माविमा पनि दुई पटकसम्म विस्फोट भएको थियो । विद्यालयको पर्खाल बाहिर भएका कारण कुनै ठूलो क्षति भने भएको छैन । पोखरा ३३ भरतपोखरी स्थित सरस्वती टिका मावि र पोखरा ९ को नवप्रभात माविको मतदान केन्द्रमा पनि विस्फोट भएको छ ।
मतदाता त्रासकै बीच मतदान भने गरिरहेका छन् । कास्की प्रहरीले सुरक्षामा कमी नभएको दावी गरिरहेपनि सुरक्षा स्थिती खतरामुक्त छैन । विस्फोटबाट मानवीय क्षति नभएपनि त्रास कायम छ । सुरक्षा ब्यवस्थाप्रति प्रश्न चिन्ह उठेको छ ।
सम्बन्धित खबर
अस्पतालको बेडमा साढे ५ महिना संघर्ष गरी क्षितिजले संसार छाडे
सामाजिक विकास मन्त्री सीता सुन्दास र उर्जामन्त्री बेदबहादुर ‘श्याम’ले लिए सपथ
मुख्यमन्त्री खगराजले मन्त्रिपरिषद् विस्तार गरे, सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्यो क्याम्पसहरूसँग समझदारी
पोखरामा एकै दिन दुई किशोरको डुबेर मृत्यु, फुस्रेखोलामा फेरि १६ वर्षका सुप्रिम डुबे
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग