काठमाडौं । माओवादी केन्द्रले प्रदेशसभाअन्तर्गतका समानुपातिकतर्फको नामावली टुंगो लगाएको छ ।
गत २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले सातै प्रदेशमा पाएको समानुपातिकतर्फको मतपरिणामअनुसार ७ वटै प्रदेशमा ३५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो ।
हेर्नुस् यस्तो छ, माओवादी केन्द्रले प्रदेशसभा समानुपातिकमा छानेको सांसद्को नाम
प्रदेश नं. १
सीता थेवे
कुशुमकुमारी श्रेष्ठ
शौभाग्य राई
सरस्वती पोखरेल
उमिता बिश्वकर्मा
प्रदेश नं. २
जगतप्रसाद यादव
महम्मद समीर
रुबीकुमारी कर्ण
प्रमिला कुमारी यादव
फुलियादेवी सदा
प्रदेश नं. ३
दिनेश महर्जन
आङ्देण्डी लामा
ओम घलान
हिमाली गोले
प्रतिमा श्रेष्ठ
सीता अधिकारी
भावना सुवेदी
कञ्चन खनाल
प्रदेश नं. ४
गायत्री गुरुङ
मधु अधिकारी (गुरुङ)
दिलमाया रोकामगर (गौतम)
प्रदेश नं. ५
गीता थापा
दामाकुमारी शर्मा
पार्वती पुन (गहतराज)
लौटी थारु
दीपा बिक
सुष्मा यादव
प्रदेश नं. ६
पुष्पा घर्ती बिष्ट
सीताकुमारी नेपाली
बिमला केसी
कृष्णा शाह
प्रदेश नं. ७
निर्मला बडाल (जोशी)
कुन्ती जोशी
बिनिता चौधरी
शान्ति नेपाली
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु