काठमाडौँ — नेपाली कांग्रेसले प्रदेशसभाको समानुपातिकतर्फका सदस्यको नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ ।
गत २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले सातै प्रदेशमा पाएको समानुपातिकतर्फको मतपरिणामअनुसार सबै प्रदेशमा गरी कूल ७२ सदस्य प्राप्त गरेको हो।
सो अनुसार कांग्रेसले प्रदेश नं १ मा १३, प्रदेश नं २ मा ११, प्रदेश नं ३ मा १४, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १२, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा आठ सिट संख्या प्राप्त गरेको थियो।
प्रदेश अनुसारको नामावली यसप्रकार छ :
प्रदेश नं १
विद्यानन्द चौधरी–मोरङ
प्रताप प्रकाश हाङ्गाम– ताप्लेजुङ
चन्द्रप्रसाद श्रेष्ठ–सुनसरी
सञ्जाकुमारी दनुवार– उदयपुर
लीला सुब्बा– धनकुटा
ज्योति सुब्बा– सुनसरी
शेखरचन्द्र थापा–मोरङ
लोकप्रसाद संग्रौला–मोरङ
सीतादेवी पौडेल–ताप्लेजुङ
विन्दीया कार्की– मोरङ
नवोदिताकुमारी चौधरी–सुनसरी
टेकचन्द्र विश्वास–सुनसरी
ओम सरावगी–झापा
प्रदेश नं २
आशियादेवी थरूनी– पर्सा
प्रमिलादेवी दास –महोत्तरी
श्यामपरी देवी– सर्लाही
शिवचन्द्र चौधरी–धनुषा
ओमप्रकाश शर्मा–पर्सा
नरेशकुमार यादव– सिराहा
सरस्वती चौधरी–धनुषा
गीताकुमारी यादव– सप्तरी
मञ्जुकुमारी यादव– महोत्तरी
शेषरसिद अली– रौतहट
सालमा खातुन– बारा
प्रदेश नं ३
मिलन श्रेष्ठ– काठमाडौँ
राजेन्द्र गुरुङ– काठमाडौँ
न्हुच्छेनारायण श्रेष्ठ– काठमाडौँ
सन्तबहादुर प्रजा–मकवानपुर
राधा घले– काठमाडौँ
जीवन डंगोल– काठमाडाँै
विजया श्रेष्ठ केसी–डोटी
रजनी जोन्छे– भक्तपुर
राजाराम कार्की– धादिङ
बलराम पौडेल– चितवन
भीमसेन खत्री– काठमाडौँ
गीता वाग्ले– चितवन
बिजुला बर्मा– सिन्धुली
कल्पना नेपाली– नुवाकोट
प्रदेश नं ४
मेखलाल श्रेष्ठ
ललितकला गुरुङ
सरिता गुरुङ
मनकुमारी गुरुङ
मणिभद्र शर्मा कँडेल
कुमार खड्का
ओमकला गौतम
दोवाटे विश्वकर्मा
कोपिला बोहरा
प्रदेश नं ५
वीरबहादुर राना– पाल्पा
अर्जुनकुमार श्रेष्ठ–दाङ
बलदेव शर्मा पेखरेल– प्यूठान
निर्मला क्षेत्री– अर्घाखाँची
रमा अर्याल– रुपन्देही
भुवनेश्वर चौधरी–बर्दिया
पुष्पा थरूनी– रुपन्देही
माला गोतामे सुनार– कपिलवस्तु
रिना नेपाल विक–कपिलवस्तु
सूर्यमती उपाध्याय– रुपन्देही
रुन्धावती दुवे शर्मा– कपिलवस्तु
मो याकुव अन्सारी– बाँके
प्रदेश नं ६
दिनबन्धु श्रेष्ठ
यज्ञबहादुर बिसी
हिमबहादुर शाही
अमृता शाही
झोवा विक
प्रदेश नं ७
गोविन्द बोहरा– डडेल्धुरा
देवराज पाठक– डोटी
दिव्यश्वरी शाह– कैलाली
अम्बीकुमारी थापा– अछाम
कुमारीनन्दा बम–दार्चुला
श्यामलाल राना–कञ्चनपुर
टेकबहादुर रैका– कैलाली
उमा वादी–कैलाली
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु