गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । कास्की जिल्ला अदालतका श्रेष्तेदार लोकनाथ पराजुली ३० हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयको टोलीले बुधबार साँझ ६ बजेको समयमा उनलाई उक्त रकमसहित रंगेहात पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार अदालतमा मुद्धा लडिरहेका व्यक्तिलाई गाडी फिर्ता गरिदिन्छु भन्दै उक्त रकम माग गरेको गुनासो कार्यालयमा आएको थियो । पस्र्याङचोकमा उक्त रकम लिँदै गर्दा पराजुलीलाई रंगेहात पक्राउ गरिएको रिजालले जानकारी दिए ।
एउटा मुद्धामा प्रहरीले गाडी सहित अदालतमा केस लगेको थियो । सो गाडी मुक्त गरिदिन्छु भन्दै उनले ति व्यक्तिसँग घुस मागेको बताइन्छ । उनलाई नियन्त्रणमा लिएर नियमानुसार कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
कैदी बन्दी न्यायिक सरोकारमा नल बहादुर मनोनित
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
गण्डकीमा डायलासिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शून्यमा झार्ने लक्ष्य पूरा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग