गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
दोलखाका एक पुरुषले पोखरामा ज्यान फालेका छन् । दोलखा तामाकोशी ४ घर भएका ४३ वर्षीय रमेश खड्का सेती नहरमा हामफालेका हुन् ।
पोखरा १२ ढिकालेथरबाट सेती नदिको नहरमा साँझ ५ः२५ बजे हाम्फालेका खड्काको शव ७ः०५ बजे पोखरा १३ दुई कुलाको मुहानमा भेटिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
खड्का पोखरामा बिजुलीका काम गर्दै आएको बुझिएको छ । ढिकालेथरबाट मान्छे हाम्फालेको सूचना प्रहरीमा प्राप्त भएपछि खोजीका लागि वडा प्रहरी कार्यालय रामबजारको टोली खटिएको थियो । डेढ घण्टापछि दुई कुलाको मुहानमा उतारेको अवस्थामा शव भेटिएको हमालले बताए । अहिले शवको मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ । उनले किन हाम्फाले भन्ने थाहा हुन सकेको छैन ।
सम्बन्धित खबर
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
गण्डकीमा डायलासिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शून्यमा झार्ने लक्ष्य पूरा
मगर विद्यार्थी संघ पिएन क्याम्पसको अध्यक्षमा अनोक पुलामी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग