पोखराका २ सहित गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकाका २ सहित थप ४ जनामा कोरोना पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको रियल टाईम पिसिआर परिक्षणमा पोखरा महानगरपालिका वडा नं. २ र ८ का २ जना, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा नवलपुरका १ जना र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परिक्षणमा स्याङ्जाका १ जनामा कोरोना संक्तमण पुष्टि भएको हो ।
उनिहरु सवैजना पुरुष रहेका छन् । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७९ पुगेको छ । यि मध्ये १३८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
सम्बन्धित खबर
सहकारी प्रकरणको छानबिन समिति बनाउन सत्तापक्ष र काँग्रेस सहमत
प्रहरीमा चार एसएसपी डीआईजी बढुवाका लागि सिफारिस
शौचालय जाँदा लडेर एक महिलाको मृत्यु
भारतीय ब्रान्ड एमडिएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक
काठमाडौँमा प्रहरी जवान शंकास्पद अवस्थामा मृत फेला
कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग