पोखरामा फेरि थप २७ जनामा कोरोना संक्रमण भेटिएको छ । बुधबार स्वास्थ्य निर्देशनालयको तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा- १२ का ४३, ४९ वर्षीय पुरुष त्यस्तै २८ वर्षीया महिला, पोखरा- २७ का ४१ वर्षीया महिला, पोखरा- १६ का ३७ वर्षीय पुरुष, पोखरा- ४ का ३४ वर्षीय पुरुष, पोखरा-५ का २४ वर्षीय पुरुष, पोखरा- १० का ५७ वर्षीया पुरुष त्यस्तै ३२ वर्षीय महिला, पोखरा- ६ का ६५, ३० वर्षीय पुरुष त्यस्तै पोखरा- ४ का ५५ वर्षीय महिला, पोखरा- ९ का ३४ वर्षीया पुरुष, पोखरा- १४ का ३८ वर्षीय पुरुष, पोखरा- १८ का ३४ वर्षीया पुरुष, पोखरा- १७ का २३ वर्षीया पुरुष, पोखरा- ८ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।
त्यस्तै पोखरा महानगरपालिका स्थित वार्ड प्रहरी कार्यालय रामबजारमा कार्यरत ४ जना पुरुष र ३ जना महिलालाई कोरोना संक्रमण भेटिएको छ ।
यस अगाडि पोखरामा ४२ दिनका नवजात शिशु सहित ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यस्तै कास्की कै अन्नपूर्ण गाउँपालिकाका १ जनालाई समेत संक्रमण पुष्टि भएको थियो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३९१० पुगेको छ ।


सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु