पोखराका थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका ३ जिल्लाका ९ पुरुष र २ महिला गरी ११ जनामा कोरोना देखिएको हो ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा अनुसार पोखरा- ४ का ४८ वर्षीय पुरुष, पोखरा- ५ का २९ वर्षीय पुरुष र २९ वर्षीया महिला, पोखरा- ६ का ५९ वर्षीय पुरुष , पोखरा- ७ का ४९ वर्षीय पुरुष, पोखरा- १४ की २९ वर्षीया महिला, पोखरा – ३२ का ४७ वर्षीय पुरुष रहेका छन ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका २ जनालाई संक्रमण पुष्टि भएको छ । वालिङ नगरपालिका वडा नम्बर ५ का ३० तथा वडा नम्बर १४ का ४५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
त्यसै गरी लमजुङ सुन्दरबजारका २५ र ४९ वर्षीय पुरुष तथा स्याङ्जा वालिङ ५ का ३० वर्षीय र १४ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३९८६ पुगेको छ ।
सम्बन्धित खबर
पोखराको प्राइम सहकारी ठगी कसूरमा थप एक पक्राउ
पोखरा ६ मा प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिता
रामघाटबाट ड्रग्ससहित तीन युवक पक्राउ
चौथो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २१ मा हुँदै
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
चिल्ड्रेन नेपालद्वारा सहारा आ.वि. मा सहयोग
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग