गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
चर्चित लोक गायिका शान्ति श्री परियार र ऋषिराम खड्काको गित ‘ढुंगा लाग्यो पहिलो गासैमा’ सार्वजनिक भएको छ ।
माया पिरतीमा पारिवारिक बाधा आईपरेपछि सृजना हुने परिस्थितिको कथामा केन्द्रित उक्त गितमा शब्द लय ऋषिराम खड्काको रहेको छ । भने स्वर स्वयं खड्का र शान्ति श्री परियारले दिएका छन् ।
प्रिन्शा इन्टरटेन मार्फत भर्खरै बजारमा आएको उक्त गितको फिचरिङ मोडल आयुष्मा कार्की र ऋषिराम खड्काले गरेका छन । मदन खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन हरिस महराले गरेका हुन् ।
तरंग डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिंग गायक तथा मोडल जय देवकोटा र रामदीप राम्जालीले गरेका थिए ।
(भिडियो)
सम्बन्धित खबर
मनसरा : मिश्रित समाजको कथा
गायिका एलिना चौहानले कसिन् लगनगाँठो
चैत्र पूर्णिमाको अवसरमा ऎतिहासिक काल्खु मेला हुने
२१ वर्ष पछि लोकेन सुब्बाले ल्याए ‘कान्छी’ [भिडियो]
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक (भिडियो)
‘महाजात्रालाई १० मा ९.५ नम्बर दिन्छु’ : अध्यक्ष ओली
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग