पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप १ जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड-१९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर ५ कि ५९ वर्षीया महिलाको गएराती ११ बजे ज्यान गएको हो ।
कार्तिक १४ गते कोरोना भाइरस संक्रमण भएपछि उनी उपचार केन्द्रको आइसियुमा उपचाररत थिइन्। प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने २६ औं व्यक्ति हुन् ।
सम्बन्धित खबर
पोखरा १२ का सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
पोखरा ७ पूर्णखोप सुनिश्चित घोषणा
एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन : अधिकारी
प्रतिभामा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यासः सदनको कप्तान, उपकप्तान चुनावबाटै चयन
लेकसाइडको स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाको उद्धार
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग