कोरोना संक्रमणका कारण आज मात्रै पोखरामा ५ जनाको ज्यान गएको पुष्टि गरिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेमा पोखरा-१३ का ५५ वर्षीय संक्रमित पुरुष रहेका छन् । त्यस्तै, वडा ५ का ५९ वर्षीया संक्रमित महिला, वडा ६ का ७२ वर्षीय पुरुष र वडा ३ का ५२ वर्षीय संक्रमित पुरुष रहेका छन् ।
यसैगरी, बागलुङका ६१ र ६६ वर्षीय पुरुष, तनहुँका ६६ वर्षीय पुरुष र नवलपरासीका ८० वर्षीय पुरुषको ज्यान गएको छ ।
यसअघि, आजै पोखरा ५ की ५९ वर्षीया महिलाको निधन पुष्टि भएको थियो । यससँगै आज प्रदेशमा ९ जनाको मृत्यु भएको छ ।
हालसम्म गण्डकी प्रदेशमा मृत्यु हुनेको कूल संख्या ८८ पुगेको छ ।
सम्बन्धित खबर
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
थप २७१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग